SBS Nepali-logo

SBS Nepali

SBS (Australia)

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Location:

Sydney, NSW

Description:

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Language:

Multilingual

Contact:

SBS Radio Sydney Locked Bag 028 Crows Nest NSW 1585 Australia (02) 9430 2828


Episodes
Ask host to enable sharing for playback control

Australian weather update for Sunday, 7 December 2025 - आइतवार, ७ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

12/6/2025
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Duration:00:01:59

Ask host to enable sharing for playback control

How to watch the FIFA World Cup 2026™ Final Draw live on SBS - फिफा विश्वकप २०२६ नि:शुल्क कहाँ हेर्ने?

12/5/2025
With just 192 days until the single largest sporting event in the world, the FIFA World Cup 2026™, SBS will exclusively broadcast the FIFA World Cup 26 Final Draw, this Saturday, December 6 live and free from 4 am (AEDT) on SBS and SBS On Demand, with an encore from 1 pm. Held at the John F. Kennedy Center for the Performing Arts in Washington D.C., the draw marks a major moment in the lead-up to the largest FIFA World Cup in history as Australia, along with 41 other nations, discover their group-stage matches to be contested at the FIFA World Cup 2026™. You can also catch the 2025 Australian Championship Final Marconi Stallions vs South Melbourne Saturday, December 6 2:30 pm - 6:30 pm (AEDT) live on SBS and SBS On Demand. - अस्ट्रेलियाको सकरूज फुटबल विश्व कपमा कुन समूहमा पर्ला? आयोजक देशहरूसँग कि, अर्जेन्टिना, जर्मनी र स्पेन जस्ता दाबेदारहरूसँग? आउँदो फिफा विश्वकप २०२६ को अन्तिम समूह छनोट आउँदो शनिवार, डिसेम्बर ६ बिहान चार बजे (अस्ट्रेलिया इस्टर्न डेलाइट टाइम - एईडीटी) अनुसार प्रत्यक्ष एसबीएसमा हेर्नुहोस्। एसबीएस अस्ट्रेलिया भर फिफा विश्वकप २०२६ प्रत्यक्ष प्रसारण गर्ने आधिकारिक प्रस्तोता हो। थप जानकारी सहित एक रिपोर्ट।

Duration:00:06:55

Ask host to enable sharing for playback control

Australian weather update for Saturday, 6 December 2025 - शनिवार, ५ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

12/5/2025
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Duration:00:01:59

Ask host to enable sharing for playback control

A parent’s guide to help teens adjust to social media age restrictions - अस्ट्रेलिया बुझ्नुहोस्: सोसल मिडिया ब्यान - अब कसरी सघाउने आफ्ना बालबालिकालाई?

12/4/2025
Australia is restricting access to social media accounts for under-16s, and many families are wondering what it means in practice. While the rules place responsibility on tech platforms rather than young people or their parents, the changes may still create stress for teens who rely on social media to stay connected. Find out how the ban will work, why connection still matters, and how experts suggest supporting young people through the transition. - अस्ट्रेलियाले १६ वर्ष मुनिका बच्चाहरूका लागि सोसल मिडिया प्रयोगमा कडाइ गर्दै पहुँच सीमित गर्ने तयारी गरेको छ, जसका कारण धेरै अभिभावकहरूलाई वास्तविक जीवनमा यसले कस्तो असर पार्ला भनेर चासो बढेको हुन सक्छ। नियमहरुले मुख्य जिम्मेवारी प्रविधि कम्पनीहरूलाई दिए पनि, सोसल मिडियामार्फत साथीहरूसँग जोडिने धेरै किशोरकिशोरीहरूका लागि, यो परिवर्तन चुनौतीपूर्ण हुन सक्छ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी ब्यान वास्तवमा कसरी लागू हुँदै छ, किन युवाहरूका लागि अनलाइन समुदाय आवश्यक छ र उनीहरूलाई सहज रूपमा यस परिवर्तनसँग जुझ्न मद्दत गर्न विशेषज्ञहरूले दिएका सुझावहरूका बारेमा चर्चा गर्दै छौँ।

Duration:00:09:28

Ask host to enable sharing for playback control

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ५ डिसेम्बर २०२५

12/4/2025
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:04:09

Ask host to enable sharing for playback control

Radio program: Australian PM’s marriage, diabetes care tips and news from Nepal - रेडियो कार्यक्रम: अस्ट्रेलियन प्रधानमन्त्रीको विवाह, नेपाल समाचार र डाइबेटीज

12/4/2025
Listen to our radio program first aired on SBS South Asian on Tuesday, 2 December 2025 at 2 PM, focusing on weekly Australian news, Australian PM’s marriage, diabetes care tips, the 16-day anti–gender-violence campaign, native title and land rights and other topics. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुभयो? मङ्गलवार, २ डिसेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलियन समाचार, प्रधानमन्त्री एन्थोनी अल्बानिजीको विवाह, मधुमेह रोगको लक्षण र उपचार, नेटिभ टाइटलको वास्तविक अर्थ, नेपाल समाचार लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

Duration:00:53:32

Ask host to enable sharing for playback control

Australian weather update for Friday, 5 December 2025 - शुक्रवार, ५ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

12/4/2025
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Duration:00:02:10

Ask host to enable sharing for playback control

गत सात दिनका प्रमुख विश्व समाचार

12/3/2025
दक्षिण पूर्वी एसियामा १४ सय जनाको मृत्यु हुने गरी आएको बाढी जलवायु सम्बन्धी चेतावनी रहेको वैज्ञानिकहरूको भनाइ, मलेसिया एयरलाइन्सको एमएच३७० विमानको खोजी जारी राखिने र लिड्स युनाईटेड्ससँग हार बेहोरे पछि चेल्सीको प्रिमीयर लिग उपाधि जित्ने आशामा ठुलो धक्का लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

Duration:00:07:05

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Thursday, 4 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहिवार, ४ डिसेम्बर २०२५

12/3/2025
Listen to the latest top news from Australia in Nepali, including the eSafety Commissioner will be issuing notices to all ten platforms on 11 December demanding data on account removals, followed by monthly requests for six months. - सोसल मिडिया प्लेटफर्महरूले १० डिसेम्बरदेखि अस्ट्रेलियाका सोह्र वर्ष मुनिका बालबालिका र किशोर किशोरीका अकाउन्ट बन्द नगरे ५ करोड अस्ट्रेलियन डलरसम्मको जरिमाना लाग्ने लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:05:09

Ask host to enable sharing for playback control

From black tie to casual: How to decode dress codes - अस्ट्रेलिया बुझ्नुहोस्: ब्ल्याक टाईदेखि क्याजुअल सम्म - ड्रेस कोड कसरी बुझ्ने

12/3/2025
You’ve received an invitation that reads “Dress code: Cocktail attire”. What is this ‘code’? And more importantly, what will you wear? In this episode, we demystify the most common dress codes so that you can feel comfortable at any event. - तपाईँलाई एउटा निमन्त्रणा प्राप्त भयो, जसमा लेखिएको छ: ‘ड्रेस कोड: कक्टेल अटायर’। यो ‘कोड’ के हो? र सबैभन्दा महत्त्वपूर्ण, तपाईँले के लगाउने हो? अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी सबैभन्दा सामान्य ड्रेस कोडहरू बारे चर्चा गर्दै छौँ जसले तपाईँलाई कुनै पनि कार्यक्रममा सहज महसुस गराउनेछ।

Duration:00:09:54

Ask host to enable sharing for playback control

Australian weather update for Thursday, 4 December 2025 - बिहीवार, ४ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

12/3/2025
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Duration:00:01:59

Ask host to enable sharing for playback control

'As data-minimising as possible': Australia's under-16 social media ban nears - अस्ट्रेलियाको सोसल मिडिया ब्यान पालना नगर्ने कम्पनीहरूलाई करोडौँ डलरको जरिमाना हुन सक्ने

12/2/2025
As Australia's under-16 social media ban looms closer, in order to make it minimally invasive as possible, Australia's eSafety commissioner published regulatory guidelines in October. Under the guidance, social media platforms will not have to verify the age of every user on their platforms. SBS Nepali also spoke to Nepali community members about their reactions to the upcoming ban. - विश्वमै पहिलो भनिएको सोह्र वर्ष मुनिका बालबालिका र किशोर किशोरीहरूका लागि सोसल मिडिया ब्यान अस्ट्रेलियामा आउँदो डिसेम्बर १० देखि लागू हुँदै छ। यसको पालना नगर्ने कम्पनीहरू प्रति कस्तो कदम चालिन्छ र नेपाली समुदायले यो प्रतिबन्धलाई कस्तो रूपमा लिएका छन्? एक रिपोर्ट।

Duration:00:07:03

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Wednesday, 3 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ३ डिसेम्बर २०२५

12/2/2025
Listen to the latest top news from Australia in Nepali, including Usman Khawaja being ruled out of the second Ashes Test with a back injury. - ढाडका लागेको चोटका कारण बिहिवार सुरु हुने दोस्रो टेस्टमा अस्ट्रेलियाका उस्मान खवाजा नखेल्ने क्रिकेट अस्ट्रेलियाको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:05:42

Ask host to enable sharing for playback control

Fair Work shake-up: gig workers secure pay rise and protection - ‘मिहिनेतको सही पैसा पाउनुपर्छ!’: अस्ट्रेलियामा फुड डेलिभरी कामदारले कहिले पाउलान् न्यूनतम ज्याला?

12/2/2025
In a landmark agreement hailed as world-leading, the Transport Workers Union, Uber, and DoorDash have put forward a minimum standards deal for Australian gig workers to the Fair Work Commission on Tuesday, 25 November. This major reform guarantees food delivery riders a 25% wage increase, injury insurance, and protection from unfair algorithmic dismissal, fundamentally changing a commission-based system that workers say left them making virtually no money. - अस्ट्रेलियामा सञ्चालनमा रहेका दुई ठुला अन डिमान्ड डेलिभरी सेवा उबर इट्स र डोरड्यासले आफ्ना चालकहरूलाई न्यूनतम पारिश्रमिक दर र विस्तृत सुरक्षा व्यवस्था लागू गर्न सहमति जनाएका छन्। दुई कम्पनी र ट्रान्सपोर्ट वर्कर्स युनियन बिच गत मङ्गलवार, नोभेम्बर २५ मा भएको सम्झौता लागू हुन भने फेयर वर्क कमिसनको स्वीकृति आवश्यक हुन्छ। यही सन्दर्भमा फुड डेलिभरीको काम गर्दै आएका र ट्रान्सपोर्ट वर्कर्स युनियनका प्रतिनिधि रहेका क्यानबराका उत्सव भट्टराई र नवीन अधिकारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिर्पोट सुन्नुहोस्।

Duration:00:13:27

Ask host to enable sharing for playback control

Australian weather update for Wednesday, 3 December 2025 - बुधवार, ३ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

12/2/2025
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Duration:00:02:50

Ask host to enable sharing for playback control

Nepali businesses in Australia: How to start your own and is it ‘easy‘? - ‘नुन देखि सुनसम्म!’: के अस्ट्रेलियामा आफ्नो ‘बिजनेस’ गर्न सजिलो छ?

12/1/2025
SBS Nepali spoke with some Nepali business owners in Sydney and Melbourne, including boutique owner Kabisha Twanabasu; restaurant owners Upendra Tandukar, Bhola Nath Panta and Parbati Shakya, grocery store owners Bishal Sharma and Khem Raj Dhimal, hairdresser Sudeepa Shrestha, butchery owner Dipendra Khadka, meat and grocery operator Krishna Neupane and clothing and grocery store owner Juna KC. They shared the growth of their businesses and opportunities and challenges along the way. - सिड्नी तथा मेलबर्नमा विभिन्न व्यवसाय गर्दै आएका नेपाली समुदायका केही व्यवसायीहरूसँग, उनीहरूले सञ्चालन गर्दै आएका रेस्टुरेन्ट, ब्युटी पार्लर, कपडा, किराना, मासु पसल लगायतका व्यवसाय, व्यावसायिक यात्राका अनुभव, प्राप्त गरेका अवसरहरू, सामना गरेका चुनौतीहरू, लगायत विविध विषयमा हामीले कुराकानी गरेका थियौँ। बुटिक तथा कपडा पसल सञ्चालन गर्दै आएकी कविशा त्वानाबासू, रेस्टुरेन्ट व्यवसायीहरू उपेन्द्र तन्डुकार, भोला नाथ पन्त, पार्वती शाक्य, किराना पसल खोलेका विशाल शर्मा, खेमराज धिमाल, हेयर ड्रेसर सुदिपा श्रेष्ठ, मासु पसल चलाउँदै आएका दीपेन्द्र खड्का, मासु तथा किराना पसल खोलेका कृष्ण न्यौपाने र किराना तथा कपडा पसलकी जुना केसीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Duration:00:10:41

Ask host to enable sharing for playback control

Prime Minister 'delighted' as he celebrates wedding to fiancée Jodie Haydon - अस्ट्रेलियाका प्रधानमन्त्रीको विवाह: किन छ चर्चामा?

12/1/2025
The Prime Minister and his fiancée Jodie Hayden have just married, at a ceremony in the nation’s capital. The country's been kept guessing as to exactly when the wedding would take place for months. - शनिवार दिउँसो परिवार र नजिकका साथीहरूका बिच क्यानबराको सरकारी निवासमा प्रधानमन्त्री एन्थोनी अल्बानिजी र जोडी हेडन विवाह बन्धनमा बाँधिएका हुन्। कार्यक्रम नसकिएसम्म गोप्य राखिएको उक्त निजी समारोह पछि भने केही फोटो र एक भिडीयो सार्वजनिक भएको थियो।

Duration:00:03:55

Ask host to enable sharing for playback control

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २ डिसेम्बर २०२५

12/1/2025
अस्ट्रेलियामा लगभग ५० हजार विद्यार्थी भिसाका मुद्दाको छिनोफानो अझै बाँकी रहेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:06:30

Ask host to enable sharing for playback control

नेपाल अपडेट: एक सयको नयाँ नोटमा चुच्चे नक्सा, एनआरएनए एकता र जेन जी घाइतेहरूको वर्गीकरण

12/1/2025
लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा रहेको एक सय दरको नयाँ नोट नेपाल राष्ट्र ब्याङ्कद्वारा प्रचलनमा, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का दुई कमिटीबिच एकता, फेब्रुअरी भित्र १२औँ महाधिवेशन हुने सहमति, र नेपालले पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

Duration:00:07:18

Ask host to enable sharing for playback control

मङ्गलवार, २ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

12/1/2025
अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Duration:00:02:26